आयोगको मिति २०७९/११/२९ को निर्णयहरू
आर्थिक वर्ष २०७७/७८ का लागि नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबीच प्राकृतिक स्रोतको परिचालनबाट प्राप्त हुने रोयल्टी बाँडफाँड सम्बन्धमा नेपाल सरकारलाई गरिएको सिफारिस।
आर्थिक वर्ष २०७७/७८ का लागि संघ, प्रदेश र स्थानीय सरकारले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस
आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारबाट स्थानीय तहमा प्रदान गरिने सवारी साधन करको बाँडफाँड सम्बन्धी सिफारिस।
आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारबाट स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार सम्बन्धी सिफारिस।
आ.व. २०७७/७८ का लागि नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने सशर्त अनुदानको आधार सम्बन्धी सिफारिस।
आ.व. २०७७/७८ का लागि प्रदेश सरकारबाट स्थानीय तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिस।
आ.व. २०७७/७८ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस
आ.व. २०७७/७८ का लागि राजस्व बाँडफाँट सम्बन्धी सिफारिस