A PHP Error was encountered

Severity: Notice

Message: Trying to get property of non-object

Filename: views/inner_page.php

Line Number: 6

Backtrace:

File: /home/nnrfcgov/public_html/application/modules/site/views/inner_page.php
Line: 6
Function: _error_handler

File: /home/nnrfcgov/public_html/application/third_party/MX/Loader.php
Line: 357
Function: include

File: /home/nnrfcgov/public_html/application/third_party/MX/Loader.php
Line: 300
Function: _ci_load

File: /home/nnrfcgov/public_html/application/modules/template/views/index.php
Line: 9
Function: view

File: /home/nnrfcgov/public_html/application/third_party/MX/Loader.php
Line: 357
Function: include

File: /home/nnrfcgov/public_html/application/third_party/MX/Loader.php
Line: 300
Function: _ci_load

File: /home/nnrfcgov/public_html/application/modules/site/controllers/Site.php
Line: 127
Function: view

File: /home/nnrfcgov/public_html/index.php
Line: 319
Function: require_once

यस महाशाखाबाट संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलार्इ प्रदान गरिने समानीकरण अनुदान सम्बन्धमा सिफारिश गर्ने तथा प्रदेश र स्थानीय सरकारलार्इ प्रदान गरिने सशर्त अनुदानको सम्बन्धमा अध्ययन अनुसन्धान गरी आधार तयार गरिन्छ। त्यस्ता अनुदानको उपयोगका आधारहरु तथा सदुपयोगका मापदण्ड तयार गरी सिफारिस गर्ने तथा  अनुदानको उपयोगमा उत्पन्न विवादहरु समाधानका लागि सुझाव प्रस्तुत गर्ने कार्य पनि यसै महाशाखाबाट हुन्छ। आन्तरिक ऋणको उपयोग सम्बन्धमा तिनै तहका सरकारलार्इ सुझाव प्रदान गर्ने, ऋण परिचालन गर्दा अवलम्वन गर्नुपर्ने उपायहरु सिफारिस गर्ने, ऋण तथा लगानीका लागि उपयुक्त माध्यमहरुको सिफारिस गर्ने, सञ्चित कोषबाट गरिने लागानी र सोको प्रतिफलको आँकलन गरी प्रतिफलका लागि उपयुक्त माध्यमहरुको सिफारिस गर्ने, ऋण तथा लगानी परिचालन सम्बन्धमा उत्पन्न विवाद समाधान गर्ने उपायहरु सिफारिस गर्ने तथा समष्टिगत आर्थिक सूचकहरुको विश्लेषण गरी आन्तरिक ऋणको सीमा सिफारिस गर्ने जिम्मेवारी पनि यसै महाशाखाको रहेको छ।