महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा तृतीया - १८

अर्थशास्त्र केन्द्रीय विभाग अन्तर्गत स्नातकोत्तर र विद्यावारिधी उपाधि सम्पन्‍न गर्न आयोगले निर्धारित गरेको विषयमा अध्ययन अनुसन्धान गरी शोधपत्र लेख्‍न चाहने विद्यार्थी/शोधार्थीलाई शोध वृति उपलब्ध गराउने विषयमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र अर्थशास्त्र केन्द्रीय विभाग, त्रिभूवन विश्‍वविद्यालय बीच मिति २०७८।१०।०६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 20 Jan, 2022