राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र त्रिभूवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान बीच आयोगले निर्धारित गरेको विषयमा अध्ययन अनुसन्धान गरी शोधपत्र लेख्न चाहने विद्यार्थी/शोधार्थीलाई शोध वृत्ति उपलब्ध गराउने विषयमा मिति २०७८।१०।२७ गते सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ 11 Feb, 2022