रोयल्टीको हिस्सा निर्धारणमा प्रयोग गरिएमा तथ्याङ्क सार्वजनिकरण सम्बन्धी सूचना
सूचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण - २०८२ बैशाख
आन्तरिक ऋणको सीमा सिफारिस सम्बन्धमा सूचना ।
आ.व २०८२/८३ देखि आ.व २०८६/८७ सम्मका लागि नेपालको संविधान र प्रचलित कानून बमोजिम प्रदेश विभाज्य कोष बाट प्रदेश सरकार बीच र स्थानीय विभाज्य कोषबाट स्थानीय सरकार बीच गरिने राजस्व बाँडफाँडका सम्बन्धमा नेपाल सरकारलाई गरिएको सिफारिस।
आर्थिक वर्ष २०८२/८३ को लागि नेपालको संविधान र प्रचलित कानून बमोजिम सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई गरिएको सिफारिस।
आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारबाट प्रदेश सरकार र स्थानीय सरकारहरुलाई प्रदन गरिने सशर्त अनुदानका आधार सम्बन्धमा नेपाल सरकारलाई गरिएको सिफारिस
प्राकृतिक स्रोत तथा वित्त आयोग अन्तिम कार्यसम्पादन मूल्याङ्कन वापत स्थानिय तहले प्राप्त गरेको अङ्क सम्बन्धी विवरण।
प्राकृतिक स्रोत तथा वित्त आयोग अन्तिम कार्यसम्पादन मूल्याङ्कन वापत प्रदेश सरकारले प्राप्त गरेको अङ्क सम्बन्धी विवरण।