सबै प्रदेश सरकार तथा स्थानीय तहहरुले कार्य सम्पादन सूचकको प्रगति विवरण पठाउन पत्राचार गरिएकोमा सोसँग सम्बन्धित विवरणहरु पठाइदिनुहुन तथा उक्त पत्र प्राप्त हुन नसके यसै लिंकमा क्लिक गरी प्राप्त फारम भरी आयोगको इमेल ठेगाना info@nnrfc.gov.np मा सोको सफ्टकपी नै यथाशिघ्र पठाइदिनुहुन अनुरोध छ।