महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ ञलागा तृतीया - १८

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र भू-गर्भ शाष्त्र केन्द्रीय विभाग, त्रिभूवन विश्‍वविद्यालयबीच आयोगले निर्धारित गरेको विषयमा अध्ययन अनुसन्धान गरी शोधपत्र लेख्‍न चाहने विद्यार्थी/शोधार्थीलाई शोध वृत्ति उपलब्ध गराउने विषयमा मिति २०७८।११।०१ गते सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्‍न भएको छ। 13 Feb, 2022