वित्तीय संघीयता दर्पण, २०८३ को प्रकाशनको लागी आफ्ना लेख, रचना दिन इच्छुक खोज अनुसन्धानकर्ता/ लेखक/विज्ञका लागि विषयहरु।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
वित्तीय संघीयता दर्पण, २०८३ को प्रकाशनको लागि देहायका विषयहरुको सेरोफेरोमा रही आफ्ना लेख, रचनाहरु आयोगको ईमेल ठेगानाः info@nnrfc.gov.np मा यहि साउन मसान्त भित्र उपलब्ध गराइदिनु हुन अनुरोध छ।